नेपाललाई चीन र दक्षिण एसिया जोड्ने ‘डायनामिक ब्रिज’ बनाउने लक्ष्य : परराष्ट्रमन्त्री खनाल

  • शुक्रबार​ २२ साउन २०८३ ०५:५७ AM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया : विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । नेपालले दुवै छिमेकी