सडक विस्तारका लागि पोल सार्ने कार्य ८० प्रतिशत सम्पन्न, अवरोध हटाउन प्राधिकरण सक्रिय

  • शुक्रबार​ २२ साउन २०८३ ०६:०६ AM
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक विस्तारका क्रममा बाधक बनेका विद्युतीय पोल स्थानान्तरणको काम तीव्र रूपमा अघि बढाएको जनाएको छ । प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा भइरहेका सडक विस्तार आयोजनालाई सहज बनाउन गरिँदै आएको पोल सार्ने काम ८० देखि ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा