आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

  • शुक्रबार​ २२ साउन २०८३ ०५:४० AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले वृद्धि