माछापुच्छ्रे बैंकले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम, मोबाइल बैँकिङ एपमा ‘बिल जितौँ सुविधा

  • शुक्रबार​ २२ साउन २०८३ ०५:४९ AM
काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई योगदान पुर्याउने उद्देश्यका साथ विशेष सुविधा सञ्चालनमा