सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्तीमार्फत पनि सहभागी हुन सकिने

  • शुक्रबार​ २२ साउन २०८३ ०५:५९ AM
काठमाडौँ / नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ मा खल्तीका प्रयोगकर्ताले पनि सहभागी हुन पाउने भएका छन्। आईएमई