एनएमबी सरल बचत फण्ड-ईले इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने
शुक्रबार २२ साउन २०८३ ०६:०३ AM
काठमाडौँ / एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्डई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको