१५ दिनमा अनलाइन माध्यमबाट ७६.६०अर्बको कारोबार, अर्थमन्त्री भन्छन्–‘लट्री कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय पहिचान बन्न सक्छ’

  • शुक्रबार​ २२ साउन २०८३ ०५:२५ AM
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रम सफलतापूर्वक कार्यान्वयन भए नेपाल अन्तर्राष्ट्रिय स्तरमै अनुकरणीय उदाहरण बन्न सक्ने बताएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई औपचारिकीकरण, डिजिटल कारोबारलाई प्रोत्साहन तथा बिल दिने–लिने संस्कृतिको विकास गर्न सरकारले ‘नेशनल लोटरी स्किम’ सञ्चालन गरेको जानकारी दिए। उनले… Continue reading १५ दिनमा अनलाइन माध्यमबाट ७६.६०अर्बको कारोबार, अर्थमन्त्री भन्छन्–‘लट्री कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय पहिचान बन्न सक्छ’