काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा पेट्रोल चोरी गरी बिक्री–वितरण गरेको आरोपमा पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट फलामको पाइपको… Continue reading ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने पम्प सञ्चालकसहित सात जना पक्राउ