नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

  • शुक्रबार​ २२ साउन २०८३ ०४:२७ AM
काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष क्रेडिट कार्ड अफर सञ्चालन गरेको छ । बैंकले आगामी अगस्ट २२ सम्म नयाँ क्रेडिट कार्ड आवेदन दिने ग्राहकलाई ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ सुविधा उपलब्ध गराउने जनाएको छ । नबिल बैंकका ट्रान्जेक्सन बैंकिङ तथा एन बैंकका चिफ बिजनेस अफिसर निरज शर्माले हामीसँगको कुराकानीमा बैंकले वार्षिकोत्सवकाContinue reading "नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने"