काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright Citizenship) को अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन्। यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चालेका हुन्। बिहीबार ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमध्ये पहिलो आदेशले नागरिकताका लागि अयोग्य हुने गैर-नागरिकहरूको परिभाषालाईContinue reading "अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने, ‘बर्थ टुरिज्म’ मा ट्रम्पको प्रतिबन्ध"