काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

  • शुक्रबार​ २२ साउन २०८३ ०५:०७ AM
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५ वर्षे नयाँ काठमाण्डौ उपत्यका शहरी यातायात गुरुयोजना तयार गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा योजना तयार पारेको यो मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । गुरुयोजनाले अबकोContinue reading "काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार"