काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै उनले डिजिटल प्रणालीमार्फत कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए। उनले भने, ‘करदाताहरूलाई डिजिटल माध्यम अवलम्बनContinue reading "‘करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ’: अर्थमन्त्री"