काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ । राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका हुन् । इतर समूहको प्रचार-प्रसार समितिका संयोजक मीन विशवकर्माका अनुसार पत्रकार सम्मेलन दिउँसो साढे २ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरू हुने छ । इतर समूहले पूर्वमहामन्त्री कोइरालाको संयोजकत्वमा गठित ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिले भेलाको तयारीका लागि ३२ वटा समितिहरू गठन गरेर संयोजक चयन गरेको छ । इतर समूहका अनुसार पूर्वउपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव तयारी समिति, पूर्व ... The post राष्ट्रिय भेलाबारे जानकारी दिन कांग्रेस इतर समूहले पत्रकार सम्मेलन गर्दै appeared first on Kalika Khabar.