इथानोल मिश्रण नीति बने पनि कार्यान्वयन सुस्त : उद्यमी खरेल

  • शुक्रबार​ २२ साउन २०८३ ०४:२९ AM
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति ल्याएको लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको उद्योगीहरूले बताएका छन्। इथानोल उत्पादनमा लगानी गर्न तयार रहेका उद्योगीहरूले सरकारबाट आवश्यक सहजीकरण र स्पष्ट