निर्मला पन्त प्रकरणमा न्याय माग्दै सरकारलाई खुला पत्र : ‘राज्यको दायित्व कहिल्यै समाप्त हुँदैन’

  • शुक्रबार​ २२ साउन २०८३ ०४:४० AM
सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू, नेपाल सरकार। सादर नमस्कार। यो पत्र कुनै व्यक्ति विशेषप्रति लक्षित आक्रोश, पूर्वाग्रह वा राजनीतिक आलोचनाका लागि लेखिएको होइन। यो नेपालको संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय शासन प्रणाली, विधिको शासन तथा नागरिकप्रतिको राज्यको संवैधानिक उत्तरदायित्वको पक्षमा एक