बाढीको सूचना दिन पूर्वसूचना प्रणाली

  • शुक्रबार​ २२ साउन २०८३ १०:४१ AM
ज्योती पन्थी बबई (बर्दिया), साउन २१ गते । बबई नदीमा आउने बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न गुलरिया नगरपालिकाले जोखिमयुक्त बस्तीमा बाढी सूचना प्रणाली अन्तर्गत पूर्वसूचना...