पहिरोले बडडाँडा–बुढीचौर सडक तीन दिनदेखि अवरुद्ध

  • शुक्रबार​ २२ साउन २०८३ १०:४९ AM
गुणबहादुर रोकासुलीकोट, साउन २२ गते । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार बिहा...