निर्माण सम्पन्न नहुँदै उप्किँदै सडकको कालोपत्रे

  • शुक्रबार​ २२ साउन २०८३ १०:५८ AM
सन्तोष सुवेदी पाख्रीबास, साउन २२ गते । धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब ७.३ किलोमिटर सडकको कालोपत्रेको काम नसकिँदै उप्किन थालेको छ । निर्माणको ठेक्का पाएको आशिष–आश...