२५० को सामान किनेका उपभोक्ताले पाए १० लाख

  • शुक्रबार​ २२ साउन २०८३ ०४:२१ AM
काठमाण्डु– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा भएको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् । साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि उपहार घोषणा