बीपी कोइरालाको जन्मघर मर्मतका लागि छुट्याइएको २ करोड बजेट फिर्ता

  • शुक्रबार​ २२ साउन २०८३ ०५:१४ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर (कोइराला निवास) मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। गत वर्ष जेन जी विद्रोहका क्रममा कोइराला निवास जलाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन