डिजिटल कारोबारलाई प्रोत्साहन गर्न सरकारले ल्यायो ‘नेशनल लोटरी स्किम’

  • शुक्रबार​ २२ साउन २०८३ ०४:२५ AM
काठमाडौं । सरकारले अर्थतन्त्रलाई औपचारिकीकरण गर्दै डिजिटल कारोबार र बिलिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेशनल लोटरी स्किम’ (करदाता प्रोत्साहन उपहार कार्यक्रम) को औपचारिक शुभारम्भ गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पहिलो घोषणा समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नु र आर्थिक