काठमाडौं । शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म पूर्वी नेपालका केही क्षेत्रमा बिजुली बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मोरङको केरौन १३२/३३ केभी सबस्टेशनमा उपकरण परीक्षण गर्ने र दुहबी–दमक १३२ केभी प्रसारण लाइनको निर्माण कार्य गर्ने भएकाले बिजुली सेवा अस्थायी रूपमा रोक्न लागिएको हो । यस क्रममा केरौनमा टावर नम्बर ६८