बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • शुक्रबार​ २२ साउन २०८३ ०५:१२ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । घिल्लो दिन २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।