नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष–सीईओ पक्राउ नगर्न सर्वोच्चको आदेश

  • शुक्रबार​ २२ साउन २०८३ ०४:३९ AM
काठमाडौं / नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेसहितका पदाधिकारीलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन