मुख्य राजमार्गमा पहिरो र बाढीको प्रभाव, केही सडक पूर्ण तथा केहीमा एकतर्फी सञ्चालन

  • शुक्रबार​ २२ साउन २०८३ ०४:५२ AM
काठमाडौं / अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार राजमार्गको अवस्थाबारे