करदाता प्रोत्साहन उपहार : २५० रुपैयाँको खरिद बन्यो १० लाखको भाग्य, थप १५ जनाले जिते १–१ लाख रुपैयाँ

  • शुक्रबार​ २२ साउन २०८३ ०४:५९ AM
काठमाडौं । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको विजेता सार्वजनिक भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्। आन्तरिक राजश्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बम्पर उपहार विजेताको घोषणा गरेको हो।… Continue reading करदाता प्रोत्साहन उपहार : २५० रुपैयाँको खरिद बन्यो १० लाखको भाग्य, थप १५ जनाले जिते १–१ लाख रुपैयाँ