काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार राजमार्गको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान करिब १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रामा… Continue reading देशभर १३ प्रमुख सडक अवरुद्ध