काठमाडौं। नेपाली बजारमा शुक्रबार पनि सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। लगातार मूल्य बढ्दै जाँदा पछिल्लो तीन कारोबार दिनमै सुनको मूल्य प्रतितोला १३ हजार रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख… Continue reading पछिल्लो तीन कारोबार दिनमै सुन तोलामा १३ हजार महँगियो, कतिमा हुँदैछ कारोबार ?