काठमाडौँ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। तोकिएको समयभित्र ठेक्का सम्झौताअनुसारको काम सम्पन्न नगरेपछि ती कम्पनीमाथि कारबाही गरिएको हो। कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न सार्वजनिक