काठमाडौं : संस्कृतिविद्, अध्यात्म चिन्तक एवम शिक्षासेवी डा. चिन्तामणि योगीले नेपालको वर्तमान शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गरिरहेको भए पनि राष्ट्रप्रेमी, संस्कारित र आत्मनिर्भर नागरिक निर्माण गर्न नसकेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा