दुर्घटना न्यूनीकरणमा जोड : ट्राफिकलाई प्रविधिमैत्री र कडाइका साथ परिचालन गर्न डीआईजी खनालको निर्देशन

  • शुक्रबार​ २२ साउन २०८३ ०४:०० AM
विराटनगर :  कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, आधुनिक प्रविधिको अधिकतम प्रयोग र