सन् २०३० सम्म निजी मोबाइल नेटवर्किङ बजारको आकार २२ अर्ब अमेरिकी डलर पुग्ने: रिपोर्ट

  • शुक्रबार​ २२ साउन २०८३ ०३:५० AM
एसटीएल पार्टनर्सले निजी मोबाइल नेटवर्किङ बजारको आफ्नो पूर्वानुमानलाई सामान्य रूपमा बढाएको छ। विश्लेषक संस्था एसटीएल पार्टनर्सका अनुसार सन् २०३० सम्म निजी मोबाइल नेटवर्किङ बजारको आकार २२ अर्ब अमेरिकी डलर पुग्नेछ। The post सन् २०३० सम्म निजी मोबाइल नेटवर्किङ बजारको आकार २२ अर्ब अमेरिकी डलर पुग्ने: रिपोर्ट appeared first on Technology Khabar.