२५० रुपैयाँकाे सामान किन्ने व्यक्तिले जिते १० लाख

  • शुक्रबार​ २२ साउन २०८३ ०४:०१ AM
शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।