३० वर्षपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
शुक्रबार २२ साउन २०८३ ०९:०५ AM
सिराज खाननेपालगन्ज, साउन २२ गते । बाँकेको डुडुवा गाउँपालिकास्थित खडैचा प्रहरी चौकीले ३० वर्षदेखि रोकिएको जग्गा र भवनको जग्गाधनी पुर्जा हालै प्राप्त गरेको छ । प्रहरी चौकी खडैचाले ला...