रेबिज संक्रमण नियन्त्रणका लागि पाँचथरमा आइपुग्यो एन्टिरेबिज भ्याक्सिन
शुक्रबार २२ साउन २०८३ ०९:१७ AM
राधा लुइटेलफिदिम, साउन २२ गते । रेबिज संक्रमण फैलिएको पाँचथर जिल्लामा एन्टिरेबिज भ्याक्सिन आइपुगेको छ । फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा रेबिज संक्रमण पुष्टि हुनुका साथै प...