भागबन्डा नमिल्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ

  • शुक्रबार​ २२ साउन २०८३ ०९:२५ AM
रजनी योगीसुर्खेत, साउन २२ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको १० दिन पुग्यो । उहाँ मन्त्रीमण्डलमा अह...