काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयका अनुसार उनीहरुलाई १ वर्ष देखि ३ वर्ष सम्म कालोसूचीमा राखिएको हो । कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो। कम्पनी तथा संयुक्त उपक्रमहरूलाई क्रमशः विराटनगर महानगरपालिका,