करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, पहिलो १५ दिनमै १६ विजेता छनोट

  • शुक्रबार​ २२ साउन २०८३ ०३:५९ AM
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा साउन महिनाको पहिलो १५ दिनका विजेताको घोषणा गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो । वस्तु तथा सेवा खरिद–विक्रीमा बिल बिजक लिने–दिने संस्कारलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई औपचारिकीकरण र पारदर्शी बनाउने उद्देश्यले यो