सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा गरेको छ । शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ता (कुपन नम्बर ००७३१५२५४४९३) ले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका हुन् । आन्तरिक राजस्व विभागले साउन महिनाको १५ दिनको बम्पर उपहार घोषणा गरेको हो । यी हुन् विजेता कुपन नम्बर : १० The post सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची) appeared first on Businesspana.