सर्वोच्चको नयाँ कदमले कांग्रेसमा फेरि नयाँ मोड, अब अन्तिम फैसला कसको पक्षमा आउला?

  • शुक्रबार​ २२ साउन २०८३ ०२:१६ AM
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद फेरि बल्झिएको छ। संस्थापनइतर समूहका नेताहरूको मागबमोजिम सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला पुनरावलोकनका लागि अनुमति दिएसँगै कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दा अब पूर्ण इजलासबाट टुंगो लाग्ने भएको छ। बिहीबार