अप्टस र नोकियाले अपर ६ गिगाहर्ज ब्यान्डमा ३.५ जीबीपीएस गति हासिल गरे, परीक्षणमा रोबोट कुकुर पनि प्रयोग

  • शुक्रबार​ २२ साउन २०८३ ०२:५१ AM
अप्टस र नोकियाले भविष्यको सिक्सजी मोबाइल सेवाका लागि अपर ६ गिगाहर्ज ब्यान्डको सम्भावना देखाउँदै परीक्षणका क्रममा स्मार्टफोनमा ३.५ गिगाबिट प्रति सेकेन्ड (जीबीपीएस) डाउनलोड गति हासिल गरेको बताएका छन्। कम्पनीहरूका अनुसार The post अप्टस र नोकियाले अपर ६ गिगाहर्ज ब्यान्डमा ३.५ जीबीपीएस गति हासिल गरे, परीक्षणमा रोबोट कुकुर पनि प्रयोग appeared first on Technology Khabar.