काठमाडौं : सांसद विष्णुबहादुर विश्वकर्माः ‘गृहमन्त्रीज्यू, अबको कति महिना, कति दिनभित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछिन् ?’गृहमन्त्री सुधन गुरुङः ‘हुन्छ, म यसको उत्तर दिन चाहन्नँ।’राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालः ‘माननीय गृहमन्त्री...’गृहमन्त्री गुरुङले दोहोर्याएः ‘म यसको उत्तर दिन चाहन्नँ।’संसद्को माथिल्लो सदन राष्ट्रियसभामा बिहीबार सांसदका प्रश्नको गृहमन्त्री सुधन गुरुङले जवाफ दिने कार्यक्रम थियो। सुरुमै सांसद विष्णुबहादुर विश्वक