यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

  • शुक्रबार​ २२ साउन २०८३ ०८:१५ AM
काठमाडौँ, साउन २२ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०,...