खोलामा डुबेर बालकको मृत्यु

  • शुक्रबार​ २२ साउन २०८३ ०८:१९ AM
हरि कोइराला उर्लाबारी, साउन २२ गते । मोरङको कानेपोखरी ४ का ८ वर्षीय बालक जीव दनुवारको स्थानीय भलुवा बाँधमा डुबेर मृत्यु भएको छ । कानेपोखरी ४ का वडासदस्य प्रदीप राईका अनुसार साथीहरू...