गलकोट दरबारमा पर्यटकको आकर्षण बढ्दै

  • शुक्रबार​ २२ साउन २०८३ ०८:२२ AM
नवराज नेपालीबागलुङ (गलकोट), साउन २२ गते । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम...