जनकपुरधाममा मधुश्रावनीको रौनक, नवविवाहितामा उत्साह

  • शुक्रबार​ २२ साउन २०८३ ०८:३७ AM
लक्ष्मी चौधरीजनकपुरधाम, साउन २२ गते । मिथिलाञ्चलमा नवविवाहित महिलाको आस्था, दाम्पत्य प्रेम र परम्परागत संस्कृतिको प्रतीकका रूपमा मनाइने मधुश्रावनी पर्वको उल्लास यतिबेला जनकपुरधामसह...