हुम्लामा कोदो खेतीप्रति किसानको आकर्षण बढ्यो, उत्पादनमा वृद्धि
शुक्रबार २२ साउन २०८३ ०८:५१ AM
राजन रावतहुम्ला, साउन २२ गते । समाजमा कुनै समय कुअन्नका रूपमा परिभाषित गरिएको कोदो खेतीबाट हिमाली जिल्ला हुम्लाका किसानले उत्पादन बढाउन थालेका छन् । कोदोको महत्त्व बुझ्दै जानु, स्थ...