नागरिकताका लागि अमेरिका गएर बच्चा जन्माउन प्रतिबन्ध, यी ४ अवस्थाका शिशुले पनि नागरिकता नपाउने

  • शुक्रबार​ २२ साउन २०८३ ०२:१७ AM
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने प्रयास फेरि अघि बढाएका छन्। केही साताअघि अमेरिकी सर्वोच्च अदालतले उनको अघिल्लो प्रयास अस्वीकार गरेपछि ट्रम्पले बिहीबार दुईवटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। तीमध्ये पहिलो आदेशले जन्मसिद्ध नागरिकता नपाउने गैर–नागरिक अभिभावकहरूको परिभाषा थप विस्तार गरेको छ। दोस्रो आदेशले ‘बर्थ टुरिज्म’अर्थात् गर्भवती महिलाहरू अमेरिकामा बच्चा