सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा बेस (बीओपी) तातोपानीमा भौतिक क्षति पुगेको छ। मिति २०८३ साउन २२ गते राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको थियो। पहिरोसँगै खसेका ठूला ढुंगाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपी… Continue reading तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति