विभागीय कारबाहीपछि झापा र सुनसरीका एसपीको जिम्मेवारी फेरियो, आखिर के थियो कारण?
शुक्रबार २२ साउन २०८३ ०१:१९ AM
काठमाडौं : विभागीय अनुसन्धानको दायरामा तानिएका झापा र सुनसरीका प्रमुखसहित सशस्त्र प्रहरी बल (एपीएफ) का ३३ जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक सरुवा गरिएको छ। संगठनभित्र अनुशासन, कार्यसम्पादन र सीमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने